Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

व्यापार संघ कपिलवस्तुले जारी गर्यो प्रेस बिज्ञप्ती ।


व्यापार संघ कपिलवस्तुले जारी गर्यो प्रेस बिज्ञप्ती ।
चन्द्रौटा । प्रेस बिज्ञप्ती बिश्वब्यापी महामारीको रुपमा फैलिएको काेराेना भाईरस (काेभिड १९)अहिले दाेस्राे लहरकाे रुपमा क्रमस: उच्च जाेखिममा नेपाल समेत रहेकोले नेपाल सरकारले यसको जाेखिमबाट बिशेष अनुरोध गरेको छ ।
बिश्व स्वास्थ्य संगठनले समेत नेपाल उच्च संक्रमणकाे जाेखिमयुक्त क्षेत्र रहेको भनेर आफ्ना जर्नलहरुमा बताएको छ ।यस्तो संक्रमण अवस्थामा आफ्नाे आफ्नो स्वास्थ्यप्रतिकाे सचेतनामा कपिलवस्तु जिल्लाभित्र छरिएर रहेका सम्पुर्ण उद्योगी, ब्यावसायी, ब्यापारी एवम् सर्वसाधारणले सावधानी अपनाउनु पर्ने कुराहरु जस्तैः धेरै मानिसहरु जम्मा नहुने,भिडभाडमा नजाने , सामाजिक दुरी कायम गर्ने ,नियमितरूपमा पटकपटक साबुनपानीले हात धुने ,मेला महाेत्सव जात्रा पर्व बिवाह धार्मिक अनुष्ठान मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गर्दा नेपाल सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड अनुसार कार्यक्रम संचालन गर्ने २५ जना भन्दा बढी सहभागी नहुने र हुनैपर्ने बाध्यात्मक अवस्था आएमा ३मिटरको सामाजिक दुरी कायम गर्न सबैलाई हार्दिक अनुराेध गर्दछौं ।
सार्वजनिक निकाय,पसल,ब्यावसाय,हाेटल तथा रेष्टुरेन्ट तथा अन्य सार्वजनिक स्थलहरुमा स्यानेटाईजर र मास्क लगायर मात्रै प्रवेश गर्ने गर्न लगाउने ,हाेटल तथ रेष्टुरेन्टहरुले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरि सेवा प्रवाह गर्न र गराउन अनुरोध गरिन्छ ।
छिमेकी राष्ट्रकाे सीमा क्षेत्रका बजारहरुमा किनमेल गर्न जाँदा काेभिड १९ काे जाेखिम अझै बढ्ने हुदा किनमेलका लागि सिमा क्षेत्रमा नजान सम्बन्धित सराेकारवाला सबैलाई बिशेष अनुरोध गर्दछौं ।काेभिड १९ काे संक्रमणबाट बच्न आफ्नो सरसफाइमा बिशेष ध्यान दिन तथा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट बेला बेलामा जारी हुने सुचनाहरु पुर्णरुपले पालना गर्न हार्दिक अनुरोध छ ।
आफू सुरक्षित रहे मात्रै अरुलाई सुरक्षित सकिन्छ भन्ने आशयका साथ स्वास्थ्यका मापदण्ड अपनाउनुहुन सम्पुर्ण उद्योगी ब्यावसायी व्यापारी एवम् आम जनसमुदायमा हार्दिक अनुराेध गर्दछौं ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

नेपालीले खाने नुनमा आयोडिनको मात्रा घटाउने तयारी

रास्वपाले दियो २ दिनको समय

रास्वपाले दियो २ दिनको समय

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

साफ २० वर्षमुनिको महिला च्याम्पियनशिपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

सिन्धुलीको रानीबासमा जङ्गली हात्तीको त्रास, चार वटा घरमा क्षति

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

आजको मौसम : बिहान हुस्सु, दिउँसो घाम, पानी तत्काल नपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट नबाहिरिने

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline