Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

नेकपा ऐमालेद्धारा शोक सभा शिवपुरमा ।


संजीव गहतराज । नेकपा एमाले वडा नं ५ वडा कमिटि वडा अध्यक्ष शरद अधिकारी पृत्रि शोकमा परेका छन । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका –३, बलुहवाडाँडा निवासी अध्यक्ष अधिकारीका पिता गणेश प्रसाद अधिकारीको निधनको ७ औ दिनमा नेकपा ऐमाले जिल्ला कमिटिले शोकसभा सम्पन्न गरेको हो ।

शोक सभालाई सम्बोधन गर्दै स्वर्गीय गणेश प्रसाद अधिकारीको निधले पार्टीलाई ठुलो चोट पुगेको नेकपा ऐमाले प्रदेश ककिमटि सदस्य तथा शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले बताउनु भयो । स्वर्गीय अधिकारीले गरेका असल कामहरुलाई सम्झर्दै उहाका सन्तानहरु पनि पार्टीमा कटीबद्ध रहदै नेतृत्वदायी भुमिका गरेको प्रति अधिकरीले आभारी ब्यक्त गर्नुभयो ।

स्वर्गीय अधिकारीलाई गुमाउदा एक असल अभिभावक गुमाएको बताउदै मृत आत्माको चिर शान्तीको कामना सहित शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना नेकपा ऐमाले सचिवालय सदस्य तथा प्रदेश सभा सासद अर्जुन के.सिले प्रकट गर्नुभयो ।

कार्यक्रममा नेकपा ऐमाले जिल्ला कमिटि सदस्य तथा वडा नं.१ अध्यक्ष जगत जिसिले स्वर्गीय गणेश प्रसाद अधिकारीको जिवनी बताउनुभएको थियो । शोक सभामा पार्टी नेता, कार्यकर्ता, विभागहरु तथा जनवर्गीय संगठाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

नेकपा ऐमाले जिल्ला कमिटि अध्यक्ष झविलाल पोख्रेलले अध्यक्षता गर्नुभएको शोक सभाका संचालन शिवराज नगर अध्यक्ष जगत पौडेलले गर्नुभएको थियो

तपाईको प्रतिक्रिया

संबन्धित खबर

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

“जातीय पहिचान जोगाउन युवा पुस्ता जागरुक हुनुपर्छ”- प्रदेशसभा सदस्य केसी

ताजा समाचार

सांसद अरुणकुमार चौधरी पक्राउ

सांसद अरुणकुमार चौधरी पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

धनुषा : प्रहरी हिरासतबाट भागेका ६ जनामध्ये थप एक जना पक्राउ

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

भाइ किन भनेको भन्दै धनगढीमा युवकमाथि सामूहिक आक्रमण

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

कारबाहीको डरले उप-मेयरले भनिन्- एमालेमै बस्छु

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

म अभिमन्यु होइन, मौनता आजसम्म मात्रै हो : रवि लामिछाने

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

रवि लामिछानेलाई गृह दिन अदालतको पूर्णपाठ कुर्नु पर्दैन : ओली

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline