Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

अधिकारी पितृ शोकमा । रेडियो भ्वाईस र सहज नेपाल द्धारा संयुक्त रुपमा शोक सभा ।


अधिकारी पितृ शोकमा । रेडियो भ्वाईस र सहज नेपाल द्धारा संयुक्त रुपमा शोक सभा ।

संजिब गहतराज । सामुदायिक रेडियो भ्वाईसका अध्यक्ष तथा सहज नेपालका पुर्व अध्यक्ष सरद अधिकारी पृत्रि शोकमा परेका छन । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका –३, बलुहवाडाँडा निवासी अध्यक्ष अधिकारीका पिता गणेश प्रसाद अधिकारीको निधनको ७ औ दिनमा शोकसभा सम्पन्न गरेको हो । ८२ वर्षको उमेरमा बैशाख ४ गते उपचारका क्रममा मृत्यु भएको हो । सामुदायिक रेडियो भ्वाईस र सहज नेपालले संयुक्त रुपमा आयोजना गरेको शोकसभा लाई सम्बोधन गर्दै सामुदायिक रेडियो भ्वाईसका उपाध्यक्ष सुमित्रा अधिकारीले अधिकारीको निधनबाट यो समाजले एउटा अभिभावक गुमाएको बताउदै मृत आत्मको चिर शान्तीको कामना सहित शोक सन्तप्द परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेकी हुन ।

कार्यक्रममा सहज नेपालका अध्यक्ष संजिव गहतराजले मानिसको जन्मपछि मृत्यु प्रकृतिको नियम स्वभाविक भएको हुदा ढिलो चाडो सबैले संसार छोड्नै पर्ने बताउदै मानिस मरिसकेपछि समाजमा कस्तो छाप छोडेर जान्छ भन्ने मुख्य कुरा भएको बताए । उँहाले अधिकारीको निधन प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनमा ईश्वरले धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनि गहिरो समवेदना समेत प्रकट गनुभएको थियो । कार्यक्रममा रेडियो भ्वाइसका कोषध्यक्ष दिर्घ नारायण खनाल, सहज नेपालका सदस्य सिताराम चौधरी, सहज नेपालका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

बैङ्किग शिविर मार्फत भत्ता वितरण गरिने नगर प्रमुख थापा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline