Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

शिवराजमा ३ दिने निशुल्क स्वास्थ्य शिविर ।


शिवराजमा ३ दिने  निशुल्क स्वास्थ्य शिविर ।

गोपाल बन्जाडे । शिवराज नगरपालिकाको आयोजना जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको सहयोगमा आजदेखी ३ दिने निशुल्क स्वास्थ्य शिविर चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालमा शुरु भएको छ ।


शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारी,उपप्रमुख शिवकुमारी थारु तथा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले ब्यानरमा लेखिएको शब्दहरु पढेर कार्यक्रम उद्घघाटन गरिएको सो कार्यक्रममा शिवराज नगरपालिका कार्यपालिका सदस्य सिवी गहतराज कार्यपालिका सदस्य तथा अस्पताल ब्यबस्थापन समिति सदस्य शान्ता सेन,नगर स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई , चेम्बर अफ कमर्स कपिलवस्तुका महासचिव तथा अस्पताल ब्यवस्थापन समिति सदस्य गाेपाल बन्जाडे शिवपुर स्वास्थ चौकी प्रमुख लेखनाथ पौडेल शिवगढी स्वास्थ्य चौकी प्रमुख बिरेन्द्र मिश्र ,समिति सदस्य कल्पना पान्डे ,वेगम बिश्वकर्मा आधारभूतस्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ता लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा नगर प्रमुख नेत्रराज अधिकारीले बाेल्दै शिवराज नगरपालिकाका सबै वडाका महिलाहरु पाठेघर सम्बन्धि समस्याबाट उच्च जाेखिममा रहेको पाईएकाेले जिल्ला जनस्वास्थ्यसग सम्पर्क सम्बन्यय गरि एकीकृत रुपमा पाठेघर ,छाला कुष्ठराेग सम्बन्धि शिविर संचालन गरेको र वडावासीले धेरै भन्दा धेरै फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।
कार्यक्रम बाेल्दै नगर उपप्रमुख शिवकुमारी चौधरीले समाजमा पाठेघर सम्बन्धि राेगहरुलाई महिलाहरूले अहिले पनि खुलेर भन्न नसकेको कारणले समस्या जटिल भएको तर्क गर्नुभयो ।मुस्लिम समुदायको बाहुल्यता रहेका ठाउँमा यसकाे झन बढी रहेकाे चौधरीले बताउनुभयो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय प्रमुख हेमराज पान्डेले अहिलेको शिविर महिला दिदिबहिनी प्रति केन्द्रीकृत गरेको जानकारी दिदै यस आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ३ दिनसम्म निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने पाठेघर रोग सम्बन्धि परामर्श उपचार गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले यस क्षेत्रमा पाठेघर सम्बन्धि रोगहरु धेरै देखिएकाले शिविर संचालन गरेको जानकारी दिनुभयो । आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाका प्रमुख डाक्टर महेश गुप्ताले शिविरमा पाठेघरको मुखको क्यान्सर परिक्षण , महिलाहरूको पाठेघर खस्ने समस्याको जाँच तथा उपचार, क्षयरोग तथा कुष्ठरोगको जाँच तथा उपचार गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

विजयनगरमा पनि शिक्षकले बुझाए ज्ञापन–पत्र

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आन्दोलनरत शिक्षकहरुका जायज माग सम्बोधन गर्न सरकारसँग माग

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

धनकुटामा पिङ खेल्ने क्रममा एक बालकको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

इलाममा डेंगुबाट एक बालिकाको मृत्यु

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप असाेज ५ गतेसम्म लगाउन पाइने

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि  कपडा तस्करी मौलाउदै

कपिलवस्तु पश्चिम कृष्णनगर क्षेत्र वरिपरि कपडा तस्करी मौलाउदै

ताजा समाचार

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

बाणगंगाका व्यवसायीलाई खाद्य सुरक्षा सम्बन्धी प्रशिक्षण

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

सामुदायिक प्रजनन केन्द्र स्थापना गर्न उन्नत बोका

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता विषयक जिल्लास्तरीय अन्तरक्रिया

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

पूर्वसभामुख ढुंगानाको प्रश्नः राजतन्त्र फालेर अहिलेसम्म के राम्रो भयो?

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

शिक्षा विधेयकबारे संसदीय समितिले शिक्षकहरूसँग छलफल गर्ने

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

सरकार जोगाउने कि गिराउनेबारे कांग्रेसको आधिकारिक धारणा माग

हाम्रो बारेमा

कपुरी मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित
कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com


सूचना विभाग दर्ता नं. : ३९८९/०७९/०८०
कम्पनी रजिष्टार दर्ता नं.: ३१०९१६/०७९/०८०
राजस्व विभाग दर्ता नं. : ६१०४८५००२

हाम्रो टीम

कार्यकारी निर्देशक तथा सम्पादक:शरद अधिकारी
व्यवस्थापक:दिपक खड्का
सह सम्पादक:राम अवतार थारू
सल्लाहकार:सिताराम चौधरी
बजार तथा लेखा प्रमुख:कविराज अधिकारी

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline