Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान: राष्ट्रीय मदरसा संघ ।


धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान: राष्ट्रीय मदरसा संघ ।
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको आयसा गर्लस कालेजको प्रांगणमा राष्ट्रीय मदरसा संघ का अध्यक्ष डा. अब्दुल गनि अल्कुफिको अध्यक्षतामा बडा दशै र मोहम्मद डे को शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेल रह्नु भयो । कार्यक्रममा बोल्दै प्रदेश नं ५ मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले आउन लागेको चाड पर्वको अवसरमा सम्पूर्णमा सुख, समृद्धिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्नु हुदै हिन्दू, मुस्लिम एक आपसमा मिलेर भाईचारा को सम्बन्ध रहेको र उक्त सम्बन्ध लाई अझै सुमधुर बनाउनु पर्नेमा जोड दिनु भयो ।
राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफिले धार्मिक सहिष्णुता कायम राखदै चाड पर्व मनाउन आह्वान गर्नु भयो । राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्कीले शुभकामना संदेश दिदै विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड – १९ को मध्यनजर गर्दै सुरक्षित रहि भिडभाड नगरी ,सामाजिक दूरी कायम गरी,माक्सको प्रयोग गरी एवम जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको निर्देशन पालन गरी आ-आफ्नो चाड पर्व मनाउन आग्रह गर्नु भयो ।
जसपा का प्रभावशाली नेता रवि दत्त मिश्र ले शुभकामना संदेश दिदै आ – आफ्नो पर्व मनाउदा हामी सधै संयम हुन जरुरी रहेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कपिलवस्तु प्रमुख दिर्घ नारायण पौडेलले दशै तथा मोहम्मद डे को शुभकामना सहित आयोजक टीम लाई धन्यवाद दिदै (COVID-19) को संक्रमण रहेका ले चाड पर्व आ – आफ्नो घरमै पुजा पाठ गरि मनाउन आग्रह गर्नु भयो ।
रविउल अउवल को शुभ अवसरमा अतिथि हरू लाई अन्तिम दूत मोहम्मद सल्लल्लाहु अले हे ओसल्लम को जीवनीको पुस्तक (अनुवाद नेपाली भाषामा ) समेत प्रदान गरियो। कार्यक्रममा सशस्त्र प्रहरी का S. P. नेपाल प्रहरी का D. S. P. , प्रहरी निरिक्षक सुकदेव पौडेल,नेकपा नगर अध्यक्ष जावेद आल्म खां, राष्ट्रीय मदरसा संघका सह संस्थापक डा. मंजुर अहमद खा, दिनेश चन्द्र गुप्ता, वंटी सरदार, वृजेश कुमार गुप्ता, मौलाना असलम मदनी, मौलाना लुकमान मदनी, हाफिज मोहम्मद तारिक, अब्दुल नुर, मौलाना कमरे आजम, शैख अब्दुल रसिद मदनी, मौलाना असिल अहमद नइमी, मौलाना जहिर अहमद बरेलवी, इन्जीनियर जियाउल हक खां, अनवार अहमद, मौलाना अब्दुल अजिम मदनी, डा. सहिद, नसरुल्ला खां, किफायतुल्ला खां, मिर्जा रासिद बेग, अब्दुल अजिम, समद खां नेपाली लगायत अन्यको उपस्थित रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

शिवराजमा खेल महोत्सव शुरु खेलडीलाई हौसला दिन नगर प्रमुख अजय थापा खेल मैदानमा ।

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

चुनावी वाचा पुरा गर्दै मेयर थापा, भत्ता वितरण बैङ्किग शिविर मार्फत

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

“२२औं सशस्त्र प्रहरी दिवस”

“२२औं सशस्त्र प्रहरी दिवस”

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline