प्रधानमन्त्रीको व्यंग्य : अब माधव नेपालको अवस्था के होला ?
प्रधानमन्त्री केपी शर्मा ओलीले केपी शर्मा ओलीले माधवकुमार नेपालको अवस्था अब के होला ? भन्दै कटाक्ष गरेका छन्। ओली समूहको बालुवाटारमा जारी दलको बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन्।
केही दिनअघि नेता नेपालले अबको दुई दिनमा केपी ओलीको भविष्य सकिने बताएका थिए। त्यही भनाइ उद्धृत गर्दै ओलीले भने, अब माधव नेपालले अब के भन्छन् होला?’

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























