Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

“२२औं सशस्त्र प्रहरी दिवस”

सशस्त्र प्रहरी बल ५ नं. विन्ध्याबासिनी बाहिनी मुख्यालयद्वारा विविध कार्यक्रम


“२२औं सशस्त्र प्रहरी दिवस”

चन्द्रौटा(कपिलवस्तु), ९ माघ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, चन्द्रौटा कपिलवस्तुले २२औं सशस्त्र प्रहरी दिवस भव्यताका साथ मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले दिवशको अवसरमा उपस्थित सम्पूर्णलाई शुभकामना दिंदै कर्तव्य पालनकै शिलशिलामा घाईते तथा अंगभंग भएका राष्ट्रसेवकहरुमा शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । समाज तथा राष्ट्रमा हुनसक्ने अवैध तथा हिंसात्मक कृयाकलापहरुको सूक्ष्म निगरानी गरी नियन्त्रणका साथै विपद् प्रकोपमा उद्धार तथा व्यवस्थापनमा समेत कार्यलाई उच्च प्राथमिकता राख्न निर्देशन समेत दिए ।
लागूऔषधहरुको ठूलो परिमाणमा बरामद, अवैध हात–हतियारहरु बरामद, अवैध चोरी निकासी÷पैठारी नियन्त्रण गरी राजस्व दाखिला जस्ता कार्यमा सीमा सुरक्षार्थ वोर्डर आउट पोष्टहरुको ठूलो भूमिका हुनुपर्ने निर्देशन समेत प्रमुख अतिथि सुवेदीले दिए ।
दिवसको अवसरमा बाहिनीद्वारा विविध सामाजिक कार्यक्रमहरु आयोजना गरिएको बताइएको छ । कार्यक्रमको पूर्व सन्ध्यामा शिवराज न.पा. ५ चन्द्रौटास्थित दुर्गा मन्दिर र शिवराज न.पा. ३ स्थित स्वर्गद्वारी मन्दिर परिसर सरसफाई गरिएको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाईटि बुटवलको समन्वयमा अघिल्लो दिन सशस्त्र प्रहरी बल नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । जसमा ५६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।
सशस्त्र प्रहरी बल नेपालका राष्ट्र सेवक कर्मचारीहरुका परिवार तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु, विरगति प्राप्त अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजनहरुका लागि मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल अस्पताल नौवस्ता बाँकेको समन्वयमा कोहलपुर स्थित सशस्त्र प्रहरी क्षेत्रीय स्कूलमा स्वास्थ्य शिविर संचालन गरिएको थियो । शिविरमा १२२ जनाको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ ।
यसका साथै सशस्त्र प्रहरी दिवसको अवसरमा बाहिनीमा व्याडमिन्टन, १०० मिटर र ३०० मिटर दौड, म्युजिकल चियर जस्ता बिभिन्न खेलकूदहरु आयोजना गरी उत्कृष्टलाई प्रसंशापत्रले सम्मान गरिएको थियो ।
यस्तै निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदीले वीरगति प्राप्त गर्ने अमर सशस्त्र प्रहरीको सम्झनामा श्रद्धान्जली अर्पण गरी सशस्त्र प्रहरी सहिद स्मारकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गरि वीरगति प्राप्त गरेका अमर सशस्त्र प्रहरीका परिवारहरुलाई दोसल्ला ओडाई सम्मान गरेका थिए ।
कार्यक्रममा बाहिनीबाट गरिएको निरीक्षणमा उत्कृष्ट हुने ईकाईहरुलाई प्रशंसापत्र प्रदान, बाहिनी तथा मातहत कार्यालयमा बिभिन्न क्षेत्रहरु स्टाप डिउटी, अप्रेशनल कार्य, बिपद् उद्धारहरुमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप प्रसंशा पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा अमर सशस्त्र प्रहरी कर्मचारीहरुका परिवारजन, भु.पु. सशस्त्र प्रहरी कर्मचारी, विभिन्न तवरले सशस्त्र प्रहरी बल, नेपाललाई सहयोग पु¥याएका समाजसेवी लगायत बाहिनी मुख्यालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिरकृत तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

ताजा समाचार

शिवराज नगरपालिकाले चन्द्रौटा  अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिकाले चन्द्रौटा अस्थाई स्मार्ट शौचालय बनाउने

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले  बगाउँदा लाखौँ क्षति

शिवराज नगरपालिका वडा न ८ मा बगर खेती बाढीले बगाउँदा लाखौँ क्षति

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

चन्द्रौटा हाट बजारको उप प्रमुख द्वारा अनुगमन

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

आर्थिक अनियमितता पछि शिक्षक बर्खास्त

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

मिसन ग्रासरूट अभियान टाेल,टाेलमा

गाउँमा पुगि छलफल  सहमतीमा सडक निर्माण गर्न आग्रह

गाउँमा पुगि छलफल सहमतीमा सडक निर्माण गर्न आग्रह

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline