Kapuri Online
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय
No Result
View All Result

kapurionline, kapuritoday, kapurinews, lumbini news, pradesh today, madhesh today, nepaltoday, news today
No Result
View All Result

क्वारेनटाइन खर्च कपिलवस्तु नगरपालिकाका २ वडाले सार्वजनिक गरे


क्वारेनटाइन खर्च कपिलवस्तु नगरपालिकाका २ वडाले  सार्वजनिक गरे
कपिलवस्तु,
कपिलवस्तु नगरपालिकाका २ ओटा वडा कार्यलयले आफ्नो क्वारेनटाइनमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । यसरी खर्च विवरण सार्वजनिक गर्नेमा कपिलवस्तु नगरपालिका वडा नं ८ वडा कार्यलय दोहनी र वडा नं ७ वडा कार्यलय धर्मपनिया रहेको छ ।
८ नं वडा कार्यलय ले लकडाउ अवधी भरी क्वारेनटाइनमा ७ लाख ५० हजार खर्च भएको वडा अध्यक्ष शिव कुमार पाण्डे ले बताएका छन । क्वारेनटाइनमा रहेका सवैलाई खाजा फलफुल पानी वस्नको लागी व्यवस्थापन गर्दा यि सवै मा खर्च भएको पाण्डे ले जानकारी दिएका छन ।
यस्तै गरी वडाको प्रत्येक टोल टोलमा गरी ८ हजार मास्क वितरण गरिएको र ४ ओटा क्वारेनटाइनमा २२१ जना लाई २५ देखी ३० दिन सम्म राखिएको थियो हाल सवै क्वारेनटाइन खाली रहेको पाण्डेले जानकारी गराएका छन । यस्तै गरी ७ नं वडा कार्यलयले पनि लकडाउन अवधि भरी आफ्नो क्वारेनटाइनको खर्च ४ लाख ७० हजार भएको वडा अध्यक्ष धर्मात्मा मणि त्रिपाठीले बताएका छन ।
४ ठाउमा बनाइएको क्वारेनटाइनमा १६० जना लाई २० देखी २५ दीन सम्म राखिएको त्रिपाठीले जानकारी गराएका छन । यिनीहरुलाई पनि खाजा नास्ता पानी तथा व्यवस्थापनमा यि रकम खर्च भएको जनाइएको छ । हाल यस वडाको सवै क्वारेनटाइन खाली रहेको त्रिपाठीले बताएका छन ।

तपाईको प्रतिक्रिया

संबन्धित खबर

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

नदीजन्य पर्दाथ निकासीमा नक्कली बिल प्रयोग

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

विजयनगरमा स्काउटको आधाभुत तालिम।।

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

जेष्ठ नागरिकका लागि शिवराजमा बैंकिङ्ग घुम्ती शिविर

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

शिवराजमा मेयर स्वरोजगार कार्यक्रम लागु हुँदै

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

बाल संरक्षण लैंगिक हिंसा निवारणमा मनोसामाजिक सहयोग – सहकार्य मार्फत सम्भव

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

गोरुसिङ्गेमा शैक्षिक सामग्री प्रदर्शनमा

ताजा समाचार

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

६ महिनामै ४ लाखभन्दा बढी युवा विदेशिए, २४ प्रतिशतले बढ्यो रेमिट्यान्स

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

टर्कीमा शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ५ सय जना नाघ्यो

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन : शेखर काेइराला

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

रास्वपाका मन्त्रीले छाडेका मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

टर्कीमा ७.८ म्याग्निच्युडको भूकम्प

हाम्रो बारेमा

कपुरी अनलाइन डटकम
शिवराज नगरपालिका, कपिलवस्तु
सम्पर्क नं.: +977-9847063357
इमेल : kapurionline@gmail.com
वेबसाइट: www.kapurionline.com

सोसियल मिडिया

© 2022 KapuriOnline

No Result
View All Result
  • होमपेज
  • समाचार
  • कपुरी विशेष
  • स्थानीय
  • समाज
  • विदेश
  • राजनिति
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • कृषि
    • प्रवास
    • माैसम
    • चाडपर्व
    • राशिफल
    • सम्पादकीय

© 2022 KapuriOnline