पारिश्रमिक प्रति नेपाल राष्ट्रिय शिक्षक संगठन कपिलवस्तुकाे प्रेस विज्ञेप्ती
कपिलवस्तु,दिपक खड्का
नेपाल सरकारले प्रतिनिधि सभामा प्रस्तुत आर्थिक वर्ष २०७७ को वार्षिक बजेट प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्यसमितिको ध्यानाकर्षण भएको विज्ञेप्तीमा जनाएको छ ।
साथै निजि विद्यालय संग साझेदारीमा सार्वजनिक शिक्षलाई कमजोर बनाउने खेल प्रति नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला कार्यसमिति कपिलवस्तुका अध्यक्ष रमेश पन्थीको हस्ताक्षर सहित जारी गरिएको विज्ञेप्तीमा उल्लेख गएिको छ ।
सरकारले शिक्षामा गर्न खोजेको व्यापारी करण प्रति संगठनले आपति जनाएको छ । प्रारम्भिक बालविकाश शिक्षमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरुको न्युनतम पारिश्रमिक सरकार आफैले शिक्षानिति २०७६ मा अख्तियार गरेको नितिको समेत वेवास्ता गरी प्रस्तावित बजेट नेपाल सरकारले ल्याएको पन्थीले बताए ।
विज्ञेप्तीमा श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ अनुसार बजेट विनियम गर्न संगठनले जोडदार माग गरेको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























