गृहपृष्ठ कपुरी विशेष विष्टले अनाथलयका बालबालिका संग मनाए जन्मदिन

विष्टले अनाथलयका बालबालिका संग मनाए जन्मदिन

प्रकाशित मिति:

रौतहट । चन्द्रपुर ४ का महारत्न विष्टले जन्मदिनको अवसरमा गरुडामा रहेको अनाथलयका बालबालिका लाई स्टेशनरी सामाग्री सहयोग गरेका छन ।

जन्मदिन को शुभ उपलक्ष्यमा श्री बंशीराम जायसवाल अनाथालय गरुडा -४ का अनाथालयका बालबालिकाहरुलाइ कपी कलम ,पेंसिल, मिठाई लगाएतका सामग्री सहयोग भएको अनाथलका व्यवस्थापक हृदयलाल कुश्वाहले जनाएका छन ।

अनाथालय परिवार ले सहयोगी बिष्ट को प्रगतीको कामना गर्दै सवैले यसैगरी विशेष अवसर मा सहयोग गरे अनाथ वालवालिकाले सहजरुपमा पढ्न पाउने बताएका छन ।