गृहपृष्ठ राजनिति MCC सम्झौता विरुद्ध कपिलवस्तुमा सिटी जुलुस

MCC सम्झौता विरुद्ध कपिलवस्तुमा सिटी जुलुस

प्रकाशित मिति:
केर सिंह अदै कपिलवस्तु । अमेरिकी सहयोग सम्झौता MCC विरुद्ध आ ज कपिलवस्तु जिल्लाको चार न जीतपुर मा ७ दलिय मोर्चाले सिटी जुलुस र MCC विरुद्ध को ब्यानर ,लेखी बेलुन उदडएका थिए ।
बैरिया बाट MCC विरुद्ध नाराबाजी गर्दै, सिटी बजाउँदै ४ न.चोक मा पुगेर कोण सभा मा परिणत भएको र  शंख बहादुर थारुले कार्यक्रम  सञ्चालनगरेका थिए ।
 सभा लाई राष्ट्रिय जनमोर्चा का जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, ने.क.पा का जिल्ला संयोजक, कमल के सी, ने क पा मसाल का जिल्ला प्रवक्ता छबिलाल गैरे, ने.क.पा माले का चन्द्रकानत आचार्यले सम्बोधन गरेका थिए ।
 राष्ट्रियता, राष्ट्रिय स्वाधिनताको रक्षा  वैदेशिक हस्तक्षेप को विरुद्ध सम्पूर्ण देशभक्त नेपाली जनता हरू एक हुने पर्ने बताउँदै MCC  सम्झौता कुनै हालतमा पास हुन नदिने बताएका छनन ।
यदि पास भए ,मा MCC का मातियार हरू को विरुद्ध आनदोलन को आधी बेहरी ल्याउने चेतावनी दिए ७ दलीय मोर्चा का नेता कार्य कर्ता हरुले MCC खारेज गर , लेखिएको ब्यानर लेखी , ५० वटा बेलुन मा उडाएका थिए । कार्यक्रम पछि ७ दलीय मोर्चाको समीक्षा बैठक बसेको , छ, MCC सम्झौता खारेज नभए असोज २ गते देखि पुन आनदोलन घोषणा गर्ने बताएका छन् ।