गृहपृष्ठ सम्पादकीय नगरलाई युवा घिमिरेको महत्वपुर्ण सुझाव ।

नगरलाई युवा घिमिरेको महत्वपुर्ण सुझाव ।

प्रकाशित मिति:

चन्द्रौटा । शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तु  महत्वपूर्ण शुझावहरु

१) माध्यमिक तह सम्म निशुल्क र स्नातक तह मा न्युनतम शुल्कमा अध्यनको व्यवस्था ।

२) स्नातकोत्तर तहको लागी तत्काल योजना।

३) चौबीसै घण्टा औषधिउपचार निशुल्क तथा न्युनतम शुल्कमा व्यवस्था।

४)अत्याधुनिक उपकरण सहित  हरित सहरीकरण (Green City) ।

५) प्रत्येक सरकारी कार्यलयमा CCTV को अनिवार्य व्यवस्था (मुख्यतया मालपोत ) ।

६) प्राबिधिक शिक्षा अहिलेको आवश्यकता(प्रबिधिमा विशेष लगानी ।

७) शुद्ध पिउने पानी को तत्काल ब्यावस्था ।

८) आगोलागी को बिपत्ति ब्यवस्थापनको लागि दम्कलको व्यवस्था ।

९) बिद्यार्थीहरुको लागि निशुल्क intetnet ब्यवस्था  For Virtual classes ।

१०) हाम्रालाई भन्दा राम्रा लाई भन्ने उद्देश्य ले कृषि अनुदान र कृषकलाई प्रोत्साहन ।

११) कृषिमा आधुनिकीकरण।

१२) म. रा. जस्तो टिकाउ हुने खालको कालोपत्रे बाटोको बिस्तार ।

१३) ब्यवस्थित मनोरञ्जनात्मक पार्क को व्यवस्था ।

१४) बस तथा ट्रक को उचित पार्किङको व्यवस्था।

१५) नगरभित्र सर्भशुलभ साझा बस यातायातको व्यवस्था कम्तिमा २ओटा ।

१६) चन्द्रौटा चोकमा उचित आकासे पुलको व्यवस्था ।

कृष्ण बाबू घिमिरे शिवराज ०५ चन्द्रौटा क.व