गृहपृष्ठ flash शिवपुर स्वास्थ्य चौकीद्वारा शोक सभा ।

शिवपुर स्वास्थ्य चौकीद्वारा शोक सभा ।

प्रकाशित मिति:

शिवपुर स्वास्थ्य चौकीका २४ घण्टे प्रसुती केन्द्रमा कार्यरत सुरक्षा गार्ड गणेश बहादुर जि सिको दुख्द निधनले प्रति सम्वेदना प्रधट गर्दे श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शिवपुर स्वास्थ्य संस्थाका अध्यक्ष जगत बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा श्रद्धाञ्जली सभा गरिएको हो । सभामा क्षेत्रीले जि.सीले गरेको कामको उच्च मूल्याङ्गकन गर्दे आवश्यक सहयोग गर्ने प्रतिब्द्धता व्यक्त गरेका थिए ।

शोक सभामा १ मिनेट मौन धारण गरिएको हो । सभामा शिवराज कार्यपालिका सदस्य लक्ष्मी हमाल, टिका वि.क वडा सदस्य भिखु थारु वडा सचिव धनिश्वरा वैज्ञाली र स्वस्थ्य चौकीका सम्पुर्ण स्वास्थ्यकर्मी सहभागीता रहेको थियो । कार्यक्रम शिवपुर स्वास्थ्य चौकीका अधिकृत लेखनाथ पौडेलको संचालनमा सम्पन्न भएको हो ।