गृहपृष्ठ मनोरञ्जन कोरोना भाइरस  फैलिन नदिन कुखुराको सुली प्रयोग गरिदै

कोरोना भाइरस  फैलिन नदिन कुखुराको सुली प्रयोग गरिदै

प्रकाशित मिति:

एजेन्सी

कोरोना भाइरस फैलिन नदिन स्वीडनमा कुखुराको सुली पार्कमा फालिएको स्वीडनका सरकारी संचार माध्यमले जानकारी दिएको छ ।सुली पार्कमा फालिने र यसको दुर्गन्धले वन भोज र भिडभाड नभए पछि संक्रमण रोक्नका लागि यो विधि अपनाएको हो । धैरे व्यक्तिहरुलाई एकै ठाँउमा जम्मा हुन नदिनका लागि अपानाएको अल्पकालिन सोच हो । कोभिड १९ संक्रमण फैलिन नदिन अरु देशले लक डाउन गरे पनि स्वीडेनमा लकडाउन नभएको सारकारी संचार माध्यमले जनाएको छ ।